Logo
मुख्य समाचार
अहिलेको सत्ता गठबन्धनबाटै राष्ट्रपति बन्ने पक्का: शर्मा

काठमाडौँ, ७ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अहिलेको सत्ता गठबन्धनबाटै राष्ट्रपति बन्ने पक्का भएको बताएका छन् । राष्ट्रपतिमा यही गठबन्धन हुन्छ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका

प्रतिनिधिसभाकाे उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

काठमाडौँ, ७ माघ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी भएकी हुन् । उनको

‘उच्च ओहोदाका व्यक्तिहरूलाई भ्रष्टाचार काण्डमा जेल हालौं’

काठमाडौँ, ७ माघ । सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्टाचार काण्डमा परेका ठूल्ठूला पदका व्यक्तिलाई सर्वश्वहरणसहित जेल चलान गर्न माग गरेका छन् । विश्वका

संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेका छन्: चौधरी

काठमाडौँ, ६ माघ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो

आफ्नो दायित्वप्रति सधैँ सचेत हुनेछु: सभामुख

काठमाडौँ, ७ माघ । नवनिर्वाचित सभामुख देवराज घिमिरिले आफ्नो दायित्वप्रति सधैँ सचेत हुने बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा पहिलो मन्तव्य राख्दै उनले प्रतिनिधिसभाको सदस्यको रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता

उपसभामुख छान्न प्रतिनिधि सभाकाे बैठक सुरु

काठमाडौँ, ७ माघ । प्रतिनिधि सभाको उपसभामुख चयनकाे लागि बैठक सुरु भएकाे छ । उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना

भोट माग्दा गरेका सबै वाचा याद छ: गृहमन्त्री

काठमाडौँ, ७ माघ । गृहमन्त्री रवि लामिछानेले भोट माग्दा गरेका सबै वाचा याद रहेको प्रतिक्रिया दिएका छन्। नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्दै तीव्र आलोचना भइरहेका

उपसभामुखको निर्वाचन आज

काठमाडौँ, ७ माघ । प्रतिनिधि सभाको उपसभामुख पदको आज निर्वाचन हुँदैछ । उम्मेदवारी दर्ताका लागि तोकिएको शुक्रबार अपरान्ह चार बजेसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले

राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझियो

काठमाडौँ, ७ माघ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुनको तेस्रो साता गर्ने आन्तरिक तयारी गरेको छ । नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ । आयोगका

प्रदेश १ मा मुख्यमन्त्रीद्वारा मन्त्रीको मन्त्रालय जिम्मेवारी तोकियो

विराटनगर, ६ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गर्नासाथ कार्कीले मन्त्रीहरुलाई