Logo
मुख्य समाचार
प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर, २९ पुस । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम

सन्दीप लामिछाने आज थुनामुक्त हुँदै

काठमाडौँ, २९ पुस । उच्च अदालत पाटनको आदेशमा क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् । अदालतको आदेश अनुसारको धरौटी रकम बुझाउन हिजा सम्भव नभए पछि आज रिहा हुने

अख्तियारका पूर्वआयुक्त पाठकलाई तीन वर्ष कैद गर्ने फैसला

काठमाडौँ, २९ पुस । विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ । विशेष अदालतका

घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौँ, २८ पुस । नेकपा एमाले छाडेका घनश्याम भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । बानेश्वरको एक होटलमा दिउँसो २ बजे औपचारिक कार्यक्रम गरी भूसाल समाजवादी

बागमती प्रदेश सभामुखका लागि तीन जनाको उम्मेदवारी

काठमाडौँ, २८ पुस । बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी पेरको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् ।

आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

चितवन, २८ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला

प्रदेश १ को सभामुखमा माओवादीका गौतम निर्विरोध निर्वाचित

विराटनगर, २८ पुस । प्रदेश-१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा माओवादी केन्द्रका सांसद गौतमको एकल उम्मेदवारी परेको थियो । प्रस्तावक र समर्थकले

मन्त्रिपरिषद् विस्तार गर्न आज सत्ता गठबन्धनको बैठक बस्ने

काठमाडौँ, २८ पुस । मन्त्रिपरिषद्को विस्तार र मन्त्रालयको भागवण्डाको विषय टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिएका छन् ।

मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारको कामकारबाही प्रभावित

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य सुरु भएको छ । गत १० पुसमा

‘सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्राे गर्‍याे’

काठमाडौँ, २७ पुस । सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले