Logo
मुख्य समाचार
सभामुखमा एमालेका घिमिरेद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ, ४ माघ । प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरेले मनोनय दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था

सभामुखको मनोनयन आज, यस्तो छ निर्वाचन तालिका

काठमाडौँ, ४ माघ । प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अपराह्न

जनतालाई सेवा प्रवाह सहज बनाउने मेरो पहिलो प्राथमिकता : परराष्ट्रमन्त्री

काठमाडौँ, ३ माघ । नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताएकी छन् । मन्त्रालयमा पदस्थापनका क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै

विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु: श्रममन्त्री

काठमाडौँ, ३ माघ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग

पाँच वर्षे रणनीतिक याेजना बनाएर काम गर्छु: लिङ्देन

काठमाडौँ, ३ माघ । नवनियुक्त उपप्रधान एवम् ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरबारमा पुगेर आफ्नो

भनसुन र नातागोताका आधारमा काम हुँदैन: किराती

काठमाडौँ, ३ माघ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता

कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा: रिमाल

काठमाडौँ, ३ माघ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन् । उनले सभामुख पदमा एमालेले उम्मेदवारी दिने

सरकारमा जानु अनिवार्य थियो: अध्यक्ष लिङ्देन

काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जानु अनिवार्य रहेको बताएका छन् । राप्रपाले सरकारमा जाने निर्णय गरेसँगै उनले शुभेच्छुकहरू तथा ठूलो पङ्क्तिको असहमति भएता पनि

कुन पार्टीबाट को को बन्दैछन् मन्त्री ?

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ, ३ माघ । राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री