Logo
मुख्य समाचार
गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद गर्ने अदालतको फैसला

बागलुङ, १९ पुस । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको

केपी ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ, १८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईबीभ भेटवार्ता भएको छ । ओली र भट्टराईबीच सोमवार ओली निवास बालकोटमा

झलनाथ भन्छन्: राष्ट्रिय पार्टीसमेत बन्न नसक्नुको कारण खोजौँ

काठमाडौँ, १८ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरूको पार्टीले राष्ट्रिय मान्यता पाउन नसक्नुको कारण खोज्नुपर्ने बताएका छन् । शनिबार र आइतबार चलेको स्थायी कमिटी बैठकमा

‘गृह मन्त्रालयकाे सभा कक्षमा आपत्कालीन द्वार तत्काल बनाउनू’

काठमाडौँ, १८ पुस । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभा कक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् । सोमवार गृह मन्त्रालयमा बसेको २५ औँ

सत्तारूढ गठबन्धनमा सामेल हुन सकिँदैन: नेपाल

काठमाडौँ, १८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह

राष्ट्रपति र उपराष्ट्रपति चुनावको आवश्यक प्रक्रिया थाल्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको चुनावका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा

गुनासो नआउने गरी सार्वजनिक सेवालाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १८ पुस । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहान भर्चुअल माध्यमबाट सम्बोधन

सरकारमा जाने नजाने निर्णय गर्न जसपा र एसको बैठक आज

काठमाडौँ, १८ पुस । जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने नजाने विषयमा निर्णय गर्न सोमबारदेखि बैठक बोलाएका छन् । जसपाले सोमबार र मंगलबारका लागि राजनीतिक समितिको

डिआईजीको नेतृत्वमा निर्मला पन्तको हत्याको अनुसन्धान पुनः सुरु

काठमाडौँ, १८ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखाममा चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धान प्रहरीले पुनः सुरु गरेको छ । २०७५ साउन १० मा

नीति अधिवेशन अविलम्ब गर्नुपर्छ: कोइराला

विराटनगर, १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आजआयोजित ‘बदलिएको राजनीति,