
काठमाडौँ, २२ पुस । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ । शुक्रवार अर्थ मन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले न्यूनतम

जनकपुरधाम, २२ पुस । मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले पुस २८ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख मिश्रले दुई वा दुईभन्दा बढी दलको समर्थनमा

काठमाडौँ, २२ पुस । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले कसैलाई पनि प्रधानमन्त्री अफर नगरेको बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको हो भन्ने प्रश्नमा उपसभापति

काठमाडौँ, २२ पुस । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा

युक्रेन, २२ पुस । रुसी ‘अर्थोडक्स’ क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ । युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चानजिक

काठमाडौँ, २२ पुस । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ । एमाले तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज

पाल्पा, २२ पुस । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने आउँदै गरेको यात्रुबहाक बस पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बस

काठमाडौँ, २२ पुस । रुसी रक्षामन्त्रालयले युक्रेनमा ‘एकतर्फी’ युद्धविरामको घोषणा गरेका छन् । रुसी रक्षामन्त्रालयल एकतर्फी रुपमा शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि युद्धविराम घोषणा गरेको छ

काठमाडौँ, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनु पर्नेमा जोड दिएकी छन् । जुत्ता उत्पादक सङ्घ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको