Logo
मुख्य समाचार
सरकारलाई विश्वासकाे मत दिन अध्यक्ष नेपाललाई प्रधानमन्त्रीकाे आग्रह

काठमाडौँ, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधवार प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्रको) संसदीय दलको

उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध: लामिछाने

काठमाडौँ, २० पुस । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले

सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान

कञ्चनपुर, २० पुस । सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न

अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल

काठमाडौँ, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कका गर्भनरसँग छलफल गरेका छन् । आज प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद

नेपाल टि-२० क्रिकेट लिगको विषयमा छानबिन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, २० पुस । गृह मन्त्रालयले नेपाल टि-२० क्रिकेट लिगका बारेमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । लिग विवादमा परेपछि मन्त्रालयले हिजो एक विज्ञप्ति निकालेर

उपरथी शाहीलाई किन राखियो सैनिक हिरासतमा ?

काठमाडौँ, २० पुस । सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ । जंगी अड्डाले पुस ४

सास्ती हटाउने कामलाई प्राथमिकतामा राख्नुहोस् ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन ३० बुँदे निर्देशन दिनुभएको छ । मङ्गलबार सिंहदरबारमा मन्त्रालयका सचिवहरूसँग सम्पन्न बैठकमा प्रधानमन्त्री

एकीकृत समाजवादीले सरकारमा जाने/नजानेबारे अझै निर्णय लिन सकेन

काठमाडौँ, १९ पुस । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ । आज सम्पन्न पार्टी पोलिटब्युरो बैठकले यो निर्णय गरेको हो । थप

खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्दा देश गरिब भयाे: गाैतम

काठमाडौँ, १९ पुस । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताएका छन् । मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको

‘सेवाग्राहीले लाइन बस्नुपर्ने अवस्था नहटे पदाधिकारीलाई कारबाही हुन्छ’

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम नागरिकले सेवा प्रवाहमा भोग्नुपरेको सास्तीका विषयमा चासो राख्दै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । मङ्गलवार सिंहदरबारमा मन्त्रालयका सचिवहरूसँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले