Logo
मुख्य समाचार
जापानमा भारी हिमपात: १७ जनाको मृत्यु, हजारौँ घरमा विद्युत् आपूर्ति बन्द

जापान, १२ पुस । जापानमा भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ । लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको

सत्ता गुमेपछि देउवा र निकटस्थमाथि खनिए कार्यकर्ता

काठमाडौँ, १२ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले

आफैंमाथि अनुसन्धान गर्ने गृहमन्त्री लामाछानेको घोषणा

काठमाडौँ, १२ पुस । नेपाल प्रहरीले नागरिकता र पासपोर्ट दुरूपयोग गरेको विषयमा अनुसन्धान गरिरहेका व्यक्ति नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामाछाने उपप्रधान

प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् । प्रचण्डले आजै पद

सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुधार्न धेरै मेहनत गर्नुपर्छ: पौडेल

काठमाडौँ, ११ पुस । नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सङ्कटको डिलमा रहेको देशको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताएका छन् । सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको

निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्छु: लामिछाने

काठमाडौँ, ११ पुस । नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सोमवार शपथ ग्रहणपछि पदभार

प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त

काठमाडौँ, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् । एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । त्यस्तै माओवादी केन्द्रका

प्रदेश १ का नवनिर्वाचित सांसदले लिए शपथ

विराटनगर, ११ पुस । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराएका

उपप्रधानसहित गृहमन्त्रीमा मेरो दाबी: रवि लामिछाने

फाइल तस्बिर काठमाडौँ, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो गृह मन्त्रालयमा दाबी रहेको बताएका छन् । सत्ता गठबन्धनको बैठक सकेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले

पार्टी सभापतिबाट अपमानित भएँ: महामन्त्री थापा

पोखरा, ११ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएको गुनासो गरेका छन् । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै गगन थापाले नयाँ सरकार गठनको विषयमा