Logo
मुख्य समाचार
प्रदेश १ माओवादी संसदीय दलको नेतामा आङ्बो चयन

विराटनगर, १२ पुस । प्रदेश १ को माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो सर्वसम्मत चयन भएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री आङबो पाँचथर १ (ख) बाट निर्वाचित भएका

महान्यायाधिवक्तामा डा.दिनमणि पाेखरेल सिफारिस

काठमाडौँ, १२ पुस । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा.दिनमणि पोखरेल सिफारिस भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अधिवक्ता डा. पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेको प्रधानमन्त्री

प्रदेश १ को प्रदेशसभा अधिवेशन पुस १७ गते आव्हान

विराटनगर, १२ पुस । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको प्रथम अधिवेशन आव्हान गरेका छन् । प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुखज्यूले नेपालको

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता: प्रचण्ड

काठमाडौँ, १२ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँग खुमलटारमा भएको भेटमा उनले यस्तो

जापानमा भारी हिमपात: १७ जनाको मृत्यु, हजारौँ घरमा विद्युत् आपूर्ति बन्द

जापान, १२ पुस । जापानमा भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ । लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको

सत्ता गुमेपछि देउवा र निकटस्थमाथि खनिए कार्यकर्ता

काठमाडौँ, १२ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले

आफैंमाथि अनुसन्धान गर्ने गृहमन्त्री लामाछानेको घोषणा

काठमाडौँ, १२ पुस । नेपाल प्रहरीले नागरिकता र पासपोर्ट दुरूपयोग गरेको विषयमा अनुसन्धान गरिरहेका व्यक्ति नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामाछाने उपप्रधान

प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् । प्रचण्डले आजै पद

सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुधार्न धेरै मेहनत गर्नुपर्छ: पौडेल

काठमाडौँ, ११ पुस । नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सङ्कटको डिलमा रहेको देशको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताएका छन् । सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको

निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्छु: लामिछाने

काठमाडौँ, ११ पुस । नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सोमवार शपथ ग्रहणपछि पदभार