Logo
मुख्य समाचार
एमाले महासचिव पाेख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ, ८ मंसिर । दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी भएकी छन् । पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी भएकी

जनताले दिएको मतको सम्मान गर्छु: भुसाल

काठमाडौँ, ८ मंसिर । ललितपुर क्षेत्र नं.३ मा माओवादीको तर्फबाट प्रतिस्पर्धी पम्फा भुसालले प्रतिनिधिसभा सदस्यमा विजयी तोसिमा कार्कीलाई बधाई दिएकी छिन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर

तनहुँ-१ बाट कांग्रेसका वरिष्ठ नेता पौडेल विजयी

तनहुँ, ८ मंसिर । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले

सिन्धुपाल्चोक-१ मा माओवादीका सापकोटा निर्वाचित

सिन्धुपाल्चोक, ८ मङ्सिर । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन् । उनले नेकपा (एमाले)का सरेश नेपाललाई पराजित गरेका हुन् । गठबन्धनको तर्फबाट साझा उम्मेदवार

गोरखा-२ बाट प्रचण्ड निर्वाचित

गोरखा, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट १३ हजार भन्दा बढी मतान्तरले निर्वाचित भएका छन् । निर्वाचन परिणामको औपचारिक घोषणा हुन

बागलुङ–२ बाट शिक्षामन्त्री पौडेल निर्वाचित

बलेवा, ८ मङ्सिर । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार

कञ्चनपुर-३ बाट कांग्रेसका रमेश लेखक तेस्रो पटक निर्वाचित

काठमाडौँ, ८ मङ्सिर । लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले तेस्रो पटक सङ्घीय संसद्, प्रतिनिधिसभामा विजयी भएका छन् । उनी कञ्चनपुर–३ बाट १२ हजार मतान्तरसहित

झापा-१ मा कांग्रेसका विश्वप्रकाश शर्मा विजयी

झापा, ७ मंसिर । झापा-१ मा नेपाली कांग्रेसका उमेदवार विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार अग्नि खरेललाई पराजित गर्दै विजयी भएका हुन् । शर्माले ३९ हजार

झापा-२ (२) बाट एमालेका पाठक निर्वाचित

झापा, ७ मंसिर । नेकपा (एमाले) प्रदेश कमिटी सचिव तिलचन पाठक (चिन्तन) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । झापा क्षेत्र नम्बर २ (२) मा राप्रपासँग चुनावी तालमेल गरी उम्मेदवार बनेका

जसपाले खोल्यो खाता : पर्सा-१ बाट यादव विजयी

पर्सा, ७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । जसपाका उम्मेदवार प्रदीप यादव पर्सा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । उनले