Logo
मुख्य समाचार
कञ्चनपुर-३ बाट कांग्रेसका रमेश लेखक तेस्रो पटक निर्वाचित

काठमाडौँ, ८ मङ्सिर । लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले तेस्रो पटक सङ्घीय संसद्, प्रतिनिधिसभामा विजयी भएका छन् । उनी कञ्चनपुर–३ बाट १२ हजार मतान्तरसहित

झापा-१ मा कांग्रेसका विश्वप्रकाश शर्मा विजयी

झापा, ७ मंसिर । झापा-१ मा नेपाली कांग्रेसका उमेदवार विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार अग्नि खरेललाई पराजित गर्दै विजयी भएका हुन् । शर्माले ३९ हजार

झापा-२ (२) बाट एमालेका पाठक निर्वाचित

झापा, ७ मंसिर । नेकपा (एमाले) प्रदेश कमिटी सचिव तिलचन पाठक (चिन्तन) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । झापा क्षेत्र नम्बर २ (२) मा राप्रपासँग चुनावी तालमेल गरी उम्मेदवार बनेका

जसपाले खोल्यो खाता : पर्सा-१ बाट यादव विजयी

पर्सा, ७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । जसपाका उम्मेदवार प्रदीप यादव पर्सा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । उनले

जनमोर्चाले खाता खोल्यो: बागलुङबाट केसी निर्वाचित

बागलुङ, ७ मंसिर । राष्ट्रिय जनमोर्चाले बागलुङबाट पहिलो विजय हासिल गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा जित हासिल गरेका हुन् । प्रदेश तथा

झापा-५ : एमाले अध्यक्ष ओलीको जित निश्चित

झापा, ७ मंसिर । झापा-५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ । ८५ हजार ६ सय ५९ मत गणना सकिँदासम्म ओलीले ४४ हजार ८ सय

झापा-३ (१) मा कांग्रेसका राजवंशी निर्वाचित

झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का वसन्त बानियालाई एक हजार ६८

काठमाडौँ-१ का तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’

सिन्धुली, ७ मंसिर । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् । काठमाडौँ-१ प्रदेशसभा-१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ

काठमाडौँ-१० मा कांग्रेसका केसी विजयी

काठमाडौँ, ७ मंसिर । काठमाडौँ-१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उनले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी

काठमाडौँ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी

काठमाडौँ, ७ मङ्सिर । काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात