Logo
मुख्य समाचार
जनमोर्चाले खाता खोल्यो: बागलुङबाट केसी निर्वाचित

बागलुङ, ७ मंसिर । राष्ट्रिय जनमोर्चाले बागलुङबाट पहिलो विजय हासिल गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा जित हासिल गरेका हुन् । प्रदेश तथा

झापा-५ : एमाले अध्यक्ष ओलीको जित निश्चित

झापा, ७ मंसिर । झापा-५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ । ८५ हजार ६ सय ५९ मत गणना सकिँदासम्म ओलीले ४४ हजार ८ सय

झापा-३ (१) मा कांग्रेसका राजवंशी निर्वाचित

झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का वसन्त बानियालाई एक हजार ६८

काठमाडौँ-१ का तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’

सिन्धुली, ७ मंसिर । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् । काठमाडौँ-१ प्रदेशसभा-१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ

काठमाडौँ-१० मा कांग्रेसका केसी विजयी

काठमाडौँ, ७ मंसिर । काठमाडौँ-१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उनले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी

काठमाडौँ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी

काठमाडौँ, ७ मङ्सिर । काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात

मुख्यमन्त्री राउत पुनः प्रदेशसभामा निर्वाचित

पोखरिया, ७ मङ्सिर । मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात

झापा-५ मा एमाले अध्यक्ष ओली लगभग दोब्बर मतले अगाडि

झापा, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ मा लागभग दोब्बर मतले अगाडि भएका छन् । नेपाली काँग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका डा. खगेन्द्र

समानुपातिकमा एमालेको १ लाख मत नाघ्यो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

काठमाडौँ, ६ मंसिर । नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतगणनामा समानुपातिकतर्फ १ लाख मत पुर्‍याएको छ । अहिलेसम्म एमालेले १ लाख ६ हजार ९४ मतसहित अग्रता कायम

काठमाडौँ-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौँ, ६ मंसिर । नेकपा (एमाले)का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय भएका छन् । उनले