Logo
मुख्य समाचार
मुस्ताङ प्रदेश सभा (क) मा कांग्रेसका गुरुङ विजयी

इलाम, ५ मंसिर । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी

ललितपुर-३ मा तोसिमाको अग्रता

काठमाडौँ, ५ मंसिर । प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाएकी छन् । चार हजार ९०५ मत गणना गर्दा कार्की

कांग्रेसले खोल्यो खाता: मुस्ताङमा २९ वर्षीय गौचन विजयी

मुस्ताङ, ५ मंसिर । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस मुस्ताङका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । २९ वर्षीय गौचनले एमालेका ६० वर्षका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतले

तेह्रथुमको आङ्दिममा फेरि मतदान हुने

तेह्रथुम, ५ मंसिर । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि फेरि मतदान हुने भएको छ । छथर गाउँपालिका-१, आङ्दिम वडा कार्यालय `ख´ मतदान

कास्की २ मा स्वतन्त्रका कँडेलको अग्रता, विद्या पछ्याउँदै

पोखरा, ५ मङ्सिर । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार

झापा क्षेत्र नं ३ र ५ को मतगणना आरम्भ हुँदै

झापा, ५ मङ्सिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका लागि झापामा तयारी पूरा भएको छ । झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा

काठमाडौँका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडौँ, ५ मङ्सिर । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना

अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौँः सभापति लामिछाने

भरतपुर, ४ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताएका छन् । आज मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर

लोकतान्त्रिक-वाम गठबन्धन लामो समयसम्म अघि बढ्छ: प्रचण्ड

गोरखा, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको लोकतान्त्रिक-वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन् । आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र

बाजुरामा गोली लागेर एक जनाको मृत्यु, तीन जना घाइते

बाजुरा, ४ मंसिर । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु हुनाका साथै तीन जना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका-७ स्थित