
काठमाडौँ, २५ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने

सुनसरी, २५ कात्तिक । चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताएका छन् । एमाले-जसपा

ललितपुर, २५ कात्तिक । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार पम्फा भुसालले पयर्टनमा आधारित अर्थतन्त्रलाई चुनावी एजेन्डा बनाएकी छन् । उनले अबको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने भएकोले

गोरखा, २५ कात्तिक । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । शुक्रबार गोरखाको सिरानचोक-८ जौबारीमा भएको चुनावी सभालाई

काठमाडौँ, २५ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धनको जित सुनिश्चित भएको बताएका छन् । उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार

काठमाडौँ, २५ कात्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

भद्रपुर, २४ कात्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताएका छन् । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका

झापा, २४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबैखाले विकासले मात्रै मुलुकको अवस्था बदलिने बताएका छन् । शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आयोजित सभामा पूर्वाधार विकाससँगै आर्थिक, कृषिसँगै अन्य क्षेत्रको उन्नति

गोरखा, २४ कार्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन् ।

मोरङ, २४ कात्तिक । मोरङको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसबाट मानबहादुर लिम्बूले बिहीवार मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रका उम्मेदवार तथा प्रदेश