
काठमाडौँ, ३ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै

काठमाडौँ, ३ मंसिर । नेपाल पत्रकार महासंघले सञ्चारमाध्यममा प्रकाशन नै नभएका विषयवस्तुलाई प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा फैलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले विज्ञप्ति निकालेर स्थापित सञ्चारमाध्यमको

काठमाडौँ, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९

काठमाडौँ, ३ मंसिर । निर्वाचन आयोगले मतदान गर्न योग्य सबै नागरिकलाई ढुक्क भएर आफ्नो मताधिकारको उपयोग गर्न अपिल गरेको छ । मतदानको अघिल्लो दिन आज आयोगमा विशेष पत्रकार सम्मेलन गरेर

इक्वेडर, ३ मंसिर । इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ । कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र सार्ने विषयमा विवाद भएपछि घटना भएको सुरक्षा अधिकारीलाई

काठमाडौँ, ३ मंसिर । निर्वाचन आयोगका कर्मचारीले निर्वाचन मिति घोषणा भएदेखि मतगणना सकिएको ३५ दिनसम्म थप सय प्रतिशत भत्ता बुझ्ने गरी आफैँले कानुन बनाएका छन् । यसबाट निर्वाचन हुँदा करिब

काठमाडौँ, २ मंसिर । यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेको हो । यूएईले दिएको एक

झापा, २ मंसिर । निर्वाचनको मौनअवधि र मतदानको अवधिमा मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने शुक्रवार आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा

काठमाडौँ, २ मंसिर । आइतबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थिर अवधि सुरू भएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि स्थिर अवधि सुरु हुने व्यवस्था छ ।

काठमाडौँ, २ मंसिर । आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै