
गोरखा, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको लोकतान्त्रिक-वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन् । आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र

बाजुरा, ४ मंसिर । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु हुनाका साथै तीन जना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका-७ स्थित

ताप्लेजुङ, ४ मंसिर । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ मा रहेको फूलबारी मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । विवादपछि दुई पक्षका कार्यकर्ताबीच

काठमाडौँ, ४ मंसिर । मतदानको क्रममा भएका अवरोध हटाउने क्रममा प्रहरीले आठ जिल्लामा गरी ३८ राउन्ड हवाई फायर गरेको छ । बुथ कब्जा गर्न खोज्नेलाई हटाउन तथा झडप नियन्त्रणको प्रयासमा

काठमाडौँ, ४ मंसिर । निर्वाचन आयोगले सामान्य विवादमा चुनाव स्थगित नगर्न निर्देशन दिएको छ । आयोगले फेसबुकमार्फत् सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो । आज

सिमकोट, ४ मङ्सिर । नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन । अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र

चितवन, ४ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गरेका छन् । बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान

काठमाडौँ, ४ मंसिर । केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

काठमाडौँ, ४ मङ्सिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि

काठमाडौँ, ४ मंसिर । आउँदो पाँच वर्षका लागि सङ्घ र प्रदेशमा जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ । दुई सय ७५ प्रतिनिधि सभा सदस्य र तीन सय ३० प्रदेश सभा