
काठमाडौँ, २० असोज । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । निरन्तरको झरीले गर्दा भिजिबिलिटी कम हुँदा आन्तरिक र बाह्य उडान प्रभावित भएका

काठमाडौँ, २० असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचदलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट टुङ्गो लगाउन शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बिहान ९ बजेबाट बैठक जारी छ

काठमाडौँ, २० असोज । सत्ता गठबन्धनले सिट बाँडफाँट बारे अझै निष्कर्ष निकाल्न सकेको छैन । बुधबारको बैठक पनि विना निष्कर्ष टुंगिएको छ । गठबन्धन नेताहरु दशैँ मनाएर प्रधानमन्त्री निवास बालुवाटार

चितवन, २० असोज । पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प भएको छ । बिहान ८ बजे पछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फी नै सडक

काठमाडौँ, २० असोज । चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको

अमेरिका, १९ असोज । युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच ‘प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको’ मस्कोले चेतावनी दिएको छ । अमेरिका अहिलेको ‘द्वन्द्वको

काठमाडौँ, १९ असोज । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बुवाको हातबाट दसैँको टीका ग्रहण गरेका छन् । बुधबार टीकाको शुभ साइतमा भट्टराईले ९३ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट

काठमाडौँ, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैँको टीका ग्रहण गरेकी छन् । बडादशैँ २०७९ को अवसरमा उनले शीतल निवासमा गुरूहरूबाट टीकाको साइतअनुसार

झापा, १९ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँको टीका ग्रहण गरेका छन् । दमकको आफ्नै निवासमा रहेका ओलीले विजया दशमीको दिन आज बुबा मोहनप्रसाद ओली

काठमाडौँ, १९ असोज । पाँच दलीय गठबन्धनको सिट बाँडफाँटको टुंग्याउन आज पनि बैठक बस्ने भएको छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि