
काठमाडौँ, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ

बर्दिया, २५ असोज । पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेर अधिकांश

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका देउवाले यसका लागि दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष

काठमाडौँ, २५ असोज । नेकपा (एमाले)का नेता भीम रावलले पार्टीले आफूलाई उम्मेदवार नबनाएको विषयमा ‘उचित समयमा बोल्ने’ बताएका छन् । आसन्न निर्वाचनका लागि एमालेबाट टिकट नदिइएपछि उनी उम्मेदवार बनेका छैनन्

काठमाडौँ, २५ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको

काठमाडौँ, २५ असोज । निर्वाचन कार्यालय डडेलधुराले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई फरक फरक जन्ममितिका सम्बनधमा प्रस्ट पार्न आज २ बजेसम्मको समय दिइएको छ । डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवार भएका

मुगु, २४ असोज । मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको

झापा, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् । यस

तनहुँ, २४ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गरेका छन् । नेपाली कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धनका दलका नेताहरुको बैठकमा वरिष्ठ

काठमाडौँ, २४ असोज । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन् । विश्वका ठूला