Logo
मुख्य समाचार
आज कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा

प्रभु साहलाई गठबन्धनले समर्थन गर्ने

काठमाडौँ, २७ असोज । रौतहटमा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका नेता प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । नेकपा एमालेले जनता समाजवादी पार्टीसँग तालमेल गरेपछि रुष्ट भएका साहले रौतहत-३

जसपाका मन्त्री पदमुक्त

काठमाडौँ, २७ असोज । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरू पदमुक्त भएका छन् । बिहीबार प्रधामन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पदमुक्त गरेकी हुन् । प्रधामन्त्रीको सिफारिसमा संघीय

उम्मेदवारी खारेज भएपछि गुरुङद्वारा सर्वाेच्चमा रिट

काठमाडौँ, २७ असोज । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूले दिएको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले

कांग्रेसले भन्याे: बागी उम्मेदवारी फिर्ता लिए कारबाही फुकुवा

काठमाडौँ, २७ असोज । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीवार विज्ञप्ति निकालेर असोज ३१ गतेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह

लोकतन्त्र र समृद्धिका लागि गठबन्धन: भट्टराई

काठमाडौँ, २७ असोज । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम-लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम-लोकतान्त्रिक गठबन्धनको प्रचारप्रसार समितिको

पार्टीमा योगदान नै नगरेका व्यक्तिलाई उम्मेदवार बनाइयो: रावल

काठमाडौँ, २७ असोज । नेकपा (एमाले)का नेता भीम रावलले पार्टीका कमिटीबाट एकल सिफारिसमा परे पनि आफूलाई उम्मेदवारीको टिकट नदिइनु स्वेच्छाचारी भएको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले

चुनावका लागि मत सर्वेक्षण गर्न रोक

काठमाडौँ, २७ असोज । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले प्रेस विज्ञप्ति निकालेर निर्वाचन आचारसंहिता विपरीत कुनै पनि उम्मेदवार

सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, २७ असोज । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौँले २० गतेदेखि गणना

प्रतिनिधिसभा सदस्यका लागि दुई हजार ४१२ उम्मेदवार

काठमाडौँ, २७ असोज । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि दुई हजार ४१२