Logo
मुख्य समाचार
निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउँछौँ: प्रधानमन्त्री

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका

राष्ट्रपति भण्डारी भन्छिन्: दशैंले राष्ट्रिय एकता थप सुदृढ बनाउँछ

काठमाडौँ, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैं, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना

‘प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन’

झापा, १८ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज

डेंगुका बिरामीको संख्या ३१ हजार नाघ्यो, ४१ जनाको मृत्यु

काठमाडौँ, १८ असोज । देशभरि डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो । यो

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न आयोगले ‍‍दियो समय

काठमाडौँ, १८ असोज । निर्वाचन आयोगले आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । आयोगले प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पत्र

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौँ, १८ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकले पाँच

राष्ट्रपतिद्वारा नव कन्याको पूजा

काठमाडौँ, १८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छन् । शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप

मस्कको ट्वीटले जेलेन्स्की आक्रोसित

काठमाडौँ, १८ असोज । विश्व प्रसिद्ध टेस्ला कम्पनीका मालिक एलन मस्कले रुस येक्रेनका विषयमा गरेको ट्वीटप्रति युक्रेनी राष्ट्रपति भ्यादिमिर जेलेन्स्कीले आक्रोस व्यक्त गरेका छन् । मस्कको ट्वीट रिट्वीट गर्दै युक्रेनी

उत्तर कोरियाले जापानमाथि गर्यो ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरिया, १८ असोज । उत्तर कोरियाले जापानको केही भागमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान सरकारले होक्काइडो टापुमा केही समय

गठबन्धनको भागबन्डा अझै मिलने, आज पनि बैठक बस्दै

काठमाडौँ, १८ असोज । पाँच दलीय गठबन्धनको बैठक आज पनि बैठक बस्दै छ । सिट बाँडफाँडका लागि सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुन: बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी