Logo
मुख्य समाचार
देश विकास र जनताको पक्षमा काम गर्छौँ: पोखरेल

काठमाडौँ, ९ असोज । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशीललाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गरेका छन् । एमालेको नीति, नेतृत्व र गन्तव्यका हिसाबले

नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन: भुसाल

काठमाडौँ, ८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकोे बताएकी छन् ।

नेपालमा भूराजनीतिक संकट निम्तियो: भट्टराई

काठमाडौँ, ८ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन् । नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिवार काठमाडौँमा आयोजना गरेको

माओवादीहरू अलग हुँदा जनयुद्धको उपलब्धि नै खतरामा: प्रचण्ड

काठमाडौँ, ८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र आफू एक अर्काको पुरक भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई

देश विकासको नेतृत्व एमालेबाट मात्रै सम्भव: गुरुङ

काठमाडौँ, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन् । एमालेको तनहुँ-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई

उम्मेदवार हुन प्रतिस्पर्धा छ तर त्याग गर्न पनि आवश्यक: गृहमन्त्री

काठमाडौँ, ८ असोज । गृहमन्त्री बालकुष्ण खाणले बुद्धको शिक्षा आत्मसात् गर्नुपर्ने सबैको दायित्व रहेको बताएका छन् । भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको आज उद्घाटन गर्दै गृहमन्त्री खाणले अहिले

इरानमा भइरहेकाे प्रदर्शनमा मृत्यु हुनेको संख्या ५० पुग्याे

इरान, ८ असोज । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन थप चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परेर मृत्यु हुनेको संख्या

चुनावी प्रतिबद्धता कार्यान्वयन नगर्दा प्रदेशको नामकरण भएन: मुख्यमन्त्री

विराटनगर, ८ असोज । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले दलहरूको निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको बताएका छन् । शनिबार विराटनगरमा कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित

युक्रेनमा ‘जनमत संग्रह’: भोटका लागि घर–घर सेना

किभ , ८ असोज । रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ ।

भारतबाट दूध आयात गर्ने सरकारको निर्णय अनुपयुक्त: अध्यक्ष थापा

काठमाडौँ, ८ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताएका छन् । निर्णयले किसान र व्यवसायीलाई धरासायी बनाउने भन्दै थापाले निर्णय