Logo
मुख्य समाचार
गगन थापाले भने‚ ‘डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन’

काठमाडौँ, १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेंगी नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । काठमाडौं- ४ मा भएको पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै सरकारले

देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा: ज्ञानेन्द्र शाह

काठमाडौँ, १४ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड दिएका छन् । आज भिडियो सन्देशमार्फत् दशैँको शुभकामना व्यक्त गरी उनले अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

काठमाडौँ, १४ असोज । नेपाल-भारत सीमाक्षेत्रबाट पाकिस्तानी-चिनियाँ नागरिक भारत प्रवेश गरेको भन्दै रोक लगाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग आग्रह गरेको छ । पाँच दिने नेपाल भ्रमणमा रहेका

अध्यक्ष ओली भन्छन्: देशको अवस्था देखेर नागरिक दिक्क

काठमाडौँ, १४ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको जिकिर गरेका छन् । बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै

पटकपटक पद नपाए पार्टी नै त्याग्ने प्रवृत्ति बढ्यो: अध्यक्ष नेपाल

काठमाडौँ, १३ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पटकपटक पद नपाए पार्टी नै त्याग्ने प्रवृत्ति बढेको बताएका छन् । अखिल नेपाल महिला संघको कार्यक्रममा उनले अरूलाई अवसर दिँदा

म पार्टीको सम्पर्कमा नरहेको भन्नु हाँस्यास्पद: रावल

काठमाडौँ, १३ असोज । नेकपा एमालेका नेता भीम रावलले आफू पार्टीको सम्पर्कमा नरहेको भन्नु हाँस्यास्पद भएको बताएका छन् । अछाम क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा निर्वाचनका लागि एकल सिफारिस भएका

वामपन्थी आन्दोलनको मुख्य शक्ति एमाले हो: पोखरेल

काठमाडौँ, १३ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा एमाले नै भएको दाबी गरेका छन् । काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट

‘बढीभन्दा बढी महिला उम्मेदवार खडा गर्न प्रत्यनशील छौँ’

काठमाडौँ, १३ असोज । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा धेरै संख्यामा महिलाहरूलाई उम्मेदवार बनाउन प्रयास गरिरहेको बताएका छन् । बिहीबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले

सरकार चलाउन सिकाउनेलाई तोरीको फूल देखाई दिए: नेता बास्कोटा

काठमाडौँ, १३ असोज । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा

निर्वाचन आचारसंहिता: पत्रकार र मिडियाले के गर्न हुँदैन ?

काठमाडौँ, १३ असोज । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरिसकेको छ । आचारसंहितमा पत्रकार, सञ्चार प्रतिष्ठान