
काठमाडौँ, १६ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताएका छन् । १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको

काठमाडौँ, १६ असोज । चारवर्षे कार्यकाल पूरा गरेर अमेरिकी राजदूत र्यान्डी बेरी आइतबार स्वदेश फर्किएका छन् । नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिश भएसँगै नेपालबाट बेरी स्वदेश फर्किएका हुन् ।

काठमाडौँ, १६ असोज । नेपाली काँग्रेस भित्रको गुटगत किचलो सहमतिमा टुंगिएको छ । पार्टी सभापति देउवा र शेखर कोइराला समूहबीच आज भएको छलफलमा कोइराला समूहले समानुपातिकमा २५ प्रतिशत भाग पाउने

काठमाडौँ, १६ असोज । इटहरीका पूर्व मेयर तथा नेकपा एमालेका नेता द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । चौधरीसहित एमालेका कार्यकर्ताको एक समूहलाई आज प्रचण्डले पार्टी प्रवेश गराएका

इन्डोनेसिया, १६ असोज । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । पूर्वी जाभा प्रान्तमा आज भएको फुटबल खेल हेर्न जम्मा भएको

काठमाडौँ, १६ असोज । सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)ले बाहिरने संकेत गरेको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो । बैठकले

विराटनगर, १५ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले

काठमाडौँ, १५ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब सात सयजनाको नाम सिफारिस गरेको छ ।

कास्की, १५ असोज । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था खतरामा रहेको बताएका छन् । उनले राष्ट्रियतामाथि नै आक्रमण हुन थालेको दाबी गर्दै प्रणालीमा चित्त नबुझे बहस

काठमाडौँ, १५ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरुले संशोधित सूची बुझाउन अब एक दिन बाँकीे छ