Logo
मुख्य समाचार
नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री उपलब्ध गराइने

काठमाडौँ, २८ भदौ । नेपालद्वारा पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा

चुनावको मुखैमा पाँच सचिवको सरुवा, गृहसचिवमा सिंह

काठमाडौँ, २८ भदौ । सरकारले गृहसचिवमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा

सत्ता गठबन्धनविरुद्ध एमाले पनि ‘गठबन्धन निर्माण’मा जुट्दै

काठमाडौँ, २८ भदौ । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी

निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्छ: ओली

काठमाडौँ, २७ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । उनले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने

निर्वाचन आचारसंहितामा एउटै बुझाई र अडान रहोस्: थपलिया

काठमाडौँ, २७ भदौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहितालाई सत्तामा हुँदा एउटा नहुँदा अर्को ढङ्गले नबुझिदिन राजनीतिक दलका नेतासँग आग्रह गरेका छन् । राष्ट्रियसभा सरोकार तथा समन्वय समितिले

मन्त्रीले चुनाव प्रचार गर्न पाउनुपर्छ: श्रेष्ठ

काठमाडौँ, २७ भदौ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरेका छन्

‘गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्छ’

काठमाडौँ, २७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याएकी छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले यहाँ आज आयोजना गरेको मानव

सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने: राष्ट्रपति भण्डारी

काठमाडौँ, २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताएकि छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण

निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा फरक-फरक: आयोग

काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा फरक-फरक तोक्ने निर्वाचन आयोगले तयारी गरेको छ । विभिन्न आधार तयार गरेर आयोगले निर्वाचन क्षेत्रअनुसार खर्चको सीमा

डेंगुकोबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले दियो टिप्स

काठमाडौँ, २७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ । उसले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीलाई डेंगुबाट बच्न विभिन्न