Logo
मुख्य समाचार
प्रतिनिधिसभाले भनेजस्तो काम गर्न सकेन: यादव

काठमाडौँ, २ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पाँच वर्षको कार्यकालमा भनेजस्तो काम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै उनले

‘स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न सक्दैनन्’

काठमाडौँ, १ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले निर्वाचनमा जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक कार्यक्रममा

जोत्नेलाई भूमि दिएमात्र भूमिसुधार हुन्छ: सुवाल

काठमाडौँ, १ असोज । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद् देश र जनताको हितमा प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै कतिपय अवस्थामा संसद्लाई दुरुपयोग गरिएको समेत आरोप लगाएका छन्

दलहरुबीच आरोप प्रत्यारोपभन्दा समीक्षा हुनु जरुरी: भट्टराई

काठमाडौँ, १ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुबीच आरोप प्रत्यारोप गर्नुभन्दा हालसम्म भए गरेका काम र जनअपेक्षाको समीक्षा गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको

नेपाली जनता सही नेतृत्व छान्न सक्षम भइसके: खनाल

काठमाडौँ, १ असोज । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालसम्म प्राप्त राजनीतिक उपलब्धि दलको सहमति र सहकार्यले नै सम्भव भएको बताएका छन् । प्रतिनिधिसभाको आजको

ओलीलाई देउवाले भने: परमादेशकै कारण सँगै काम गर्न पाइएको छ

काठमाडौँ, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको परमादेशकै कारण सँगै काम गर्न पाएको जवाफ दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले

‘संवैधानिक व्यवस्था अनुसार संसद विघटन गरेको हुँ’

काठमाडौँ, १ असोज । प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले

संसद्को कार्यकाल पूरा अवधिसम्म जोगाउन सफल भयौँ: प्रचण्ड

काठमाडौँ, १ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को कार्यकाल पूरा अवधिसम्म जोगाउन सफल भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले

संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री देउवा

काठमाडौँ, १ असोज । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्ले महत्वपूर्ण उपलब्धि

ओलीले भने, ‘लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन’

काठमाडौँ, १ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् । संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको