Logo
मुख्य समाचार
औद्योगिक क्षेत्र लगानी अभावका कारण धरासायी हुने अवस्थामा: अर्थमन्त्री

काठमाडौँ, ४ असोज । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव

नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन

काठमाडौँ, ४ असोज । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित

भदौमा दुई अर्ब ४२ करोडको विद्युत भारततर्फ निर्यात

काठमाडौँ, ४ असोज । चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५

पाकिस्तान बाढीः एक हजार पाँच सय ५९ जनाको मृत्यु

इस्लामावाद, ४ असोज । पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ को मृत्यु भएको छ । बाढीमा ज्यान गुमाउनेमध्येमा एक शिशु र तीन जना

समानुपातिकतर्फ ४८ दलले बुझाए सूची

काठमाडौँ, ४ असोेज । निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ।

प्रधानमन्त्री-मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन

काठमाडौँ, ४ असोेज । सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन । डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले

अब एक पटक समृद्धिको नेतृत्व गर्छु: प्रचण्ड

सोलुखुम्बु, ३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अब देशमा समृद्धिको नेतृत्व गर्ने दाबी गरेका छन् । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरूको आज सोमवार

‘ओलीले देश विकास गर्नेबारे कहिल्यै छलफल नै गरेनन्’

काठमाडौँ, ३ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारणले ०७४ मा जनताले दिएको दुई तिहाइ मतको कदर गर्न नसकेको टिप्पणी गरेका छन्

मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेका छाैँ: अध्यक्ष ओली

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताएका छन् । संविधान

अबको गन्तव्य देशको द्रुत विकास र आर्थिक रुपान्तरण: प्रधानमन्त्री

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य देशको द्रुत विकास र आर्थिक रुपान्तरण रहेको बताएका छन् । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा उनले अर्थतन्त्रलाई