Logo
मुख्य समाचार
समानुपातिक तर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ, ३ असोज । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले आज निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउँदैछन् । आयोगले बन्द सूची बुझाउन हिजो र आज गरी दुई दिनको समय

‘संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ’

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी

सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छ: गृहमन्त्री

काठमाडौँ, २ असोज । गृहमन्त्री बालकृष्ण खाणले सरकार आमनागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज आयोजना गरेको ‘आत्महत्या रोकथाम

निलम्बित प्रधानन्यायाधीश जबराले सफाइ पाइसके: ओली

काठमाडौँ, २ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् । बालकोटस्थित आफ्नै निवासमा पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले

माओवादी केन्द्रले सोमबार समानुपातिकतर्फको बन्द सूची बुझाउने

काठमाडौँ, २ असोज । नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने

पाकिस्तानमा वर्षा र बाढी: १५ सयबढीको मृत्यु, १२ हजार घाइते

इस्लामावाद, २ असोज । पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२

नजरबन्द गरेर सरकारले न्यायलयमाथि प्रहार गर्यो: चोलेन्द्रशम्शेर राणा

काठमाडौँ, २ असोज । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नजरबन्द गरेर सरकारले संविधान लोकतन्त्र र न्यायलयमाथि प्रहार गरेको बताएका छन् । सर्वोच्च अदालत आज जाने तयारी गरिरहेका बेला आफ्नो

‘निर्वाचनबाट प्राप्त जनमतले मुलुकलाई कता लैजाने भनेर निर्णय गर्ने’

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा संविधानको कार्यान्वयनको पक्षधर शक्तिहरुले विजयी हासिल गर्नुपर्ने बताएका छन् । गणेशमान सिंहको २५ औँ स्मृति दिवसको सन्दर्भमा आइतबार गणेशमान

जितिया पर्वले इमानदारितापूर्वक काम गर्न प्रेरणा प्रदान गर्ने: राष्ट्रपति

काठमाडौँ, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट

आज र भोलि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गरिँदै

काठमाडौँ, २ असोज । संघीय निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वचनका लागि आजदेखि निर्वाचन