Logo
मुख्य समाचार
जनार्दनलाई हुर्काउनुमा मेरो मुख्य भूमिका छ: प्रचण्ड

काठमाडौँ, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जनार्दन शर्मालाई आफैंले अघि बढाएको बताएका छन् । अखिल क्रान्तिकारीले आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले

दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ: ऊर्जामन्त्री भुसाल

काठमाडौँ, २२ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताएकी छिन् । प्रतिनिधि सभाको

सरकारले आसन्न निर्वाचनलाई प्रभावित गर्नेगरी काम गरेको: भट्टराई

काठमाडौँ, २२ भदौ । प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत विशाल भट्टराईले ४ मंसिरमा

प्रधानमन्त्रीले भने, ‘मुलुकको विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका छ’

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा

जलवायु परिवर्तनका समस्या समाधानमा मन्त्रालय लागिपरेको: वनमन्त्री

काठमाडौँ, २२ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न मन्त्रालय लागिपरेको बताएका छन् । यहाँ आयोजित क्लाइमेट एक्सन क्याम्पेन नेटवर्कको प्रथम भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन

‘कांग्रेसको आन्तरिक किचलोले सिट बाँडफाँटमा धेरै समय लाग्यो’

विराटनगर , २२ भदौ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसमा सबैभन्दा धेरै विवाद रहेको बताएका छन् । कांग्रेसको आन्तरिक किचलोका कारण सिट बाँडफाँटसम्बन्धी काममा धेरै

एमालेभित्र उम्मेदवार सिफारिस गर्दा कुनै विवाद छैन: पाण्डे

काठमाडौँ, २२ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो पार्टीभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको दाबी गरेका छन् । मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले

गठबन्धनमा तालमेल सकस: चार पदमा गाँठो

काठमाडौँ, २२ भदौ । आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबण्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो

‘सिट बाँडफाँट टुङ्गो लगाएपछि मात्रै कांग्रेसले उम्मेदवार छान्छ’

काठमाडौँ, २१ भदौ । गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा सिट बाँडफाँट टुङ्गो लगाएपछि मात्रै नेपाली कांग्रेसले आउँदो सङ्घ र प्रदेश सभाको चुनावमा उम्मेदवार चयन गर्ने बताएका छन् मङ्गलवार संसद् भवन नयाँ

सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुन्छ: प्रचण्ड

धनगढी, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै