Logo
मुख्य समाचार
विकासका सपना पूरा गर्न नारा नभई काममा ध्यान दिनुपर्ने: नेता सिंह

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन् । शुक्रबार काठमाडौँको बुद्ध नगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता

बेलायती महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहने: प्रधानमन्त्री

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई नेपालले सधैं सम्झिइरहने बताएका छन् । प्रधानमन्त्री देउवाले महारानी एलिजाबेथको निधनप्रति दु:ख व्यक्त गर्दै नेपाल र नेपाली नागरिकले एक

प्रचण्ड भन्छन्: चितवनबाटै चुनाव लडेर जित्छु

पोखरा, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन् । पोखरामा शुक्रबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

काठमाडौँ, २४ भदौ । प्रतिनिधि सभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने

सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौँ, २३ भदौ । नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको

पूर्वराष्ट्रपतिले भने, ‘वीपीमा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता थियो’

काठमाडौँ, २३ भदौ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताएका छन् । जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका

सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन: यादव

पर्सा, २३ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन् । मधेस प्रदेश

गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस् : डा कोइराला

महेन्द्रनगर, २३ भदौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राखेका छन् । नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा

‘जलाशययुक्त आयोजना निर्माण गर्दा बहुआयामिक फाइदालाई ध्यान दिइन्छ’

काठमाडौँ, २३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताएकि छन्। जलाशययुक्त आयोजना रणनीतिक तवरले

‘रूख’ मा भोट हाल्न पाउनुपर्ने भन्दै कांग्रेसका जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन पत्र

काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रुखमा भोट हाल्न पाउनुपर्ने भन्दै केन्द्रीय सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार वाग्मती प्रदेशका १३ जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति