Logo
मुख्य समाचार
प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्राय: मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका

आगामी निर्वाचनबाट एमालेको सरकार बन्छ: ओली

  सुनसरी, १८ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । सुनसरीको दुहबी नगरपालिकामा आज एमाले

सुवास नेम्वाङ भन्छन्: गठबन्धन चुनावदेखि डराइरहेको छ

काठमाडौँ, १८ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारूढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गरेका छन् । सत्तारूढ गठबन्धन आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा जान

इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ: माधव नेपाल

मोरङ, १८ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले

देउवाले भने, ‘गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ’

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना

विकास र समृृद्धिको सन्देश दिने मेरो सङ्कल्प छ: प्रचण्ड

भरतपुर, १८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको

‘अर्थतन्त्रका सूचक सकारात्मक बाटोमा गए, अब सुधार हुन्छ’

काठमाडौँ, १८ भदौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकहरुमा क्रमश: सुधार हुँदै गएको बताएका छन् । काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औँ वार्षिक साधारणसभालाई संबोधन गर्दै अर्थमन्त्री शर्माले

के चोलेन्द्र शम्शेरलाई गाली बेइज्जती मुद्दा लाग्न लाग्छ

काठमाडौँ, १८ भदौ । हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूमाथि विचाराधीन महाभियोग प्रस्तावबारे संसदीय समितिमा बयान दिने क्रममा सहकर्मी न्यायाधीश, कानुन व्यवसायी र कतिपय नेताहरूमाथि पनि विभिन्न किसिमका

राजनीतिसँगै आर्थिक रुपान्तरण आवश्यक: ओली

झापा, १७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिसँगै आर्थिक रुपान्तरणका लागि लाग्नुपर्ने बताएका छन् । उनले उद्यमशिलता र श्रमले मात्रै आर्थिक रुपमा सबल भइने उल्लेख गरेका हुन्

नागरिकता विधेयक राष्ट्रियसभाबाट पुन: पारित

काठमाडौँ, १७ भदौ । नेपाल नागरिकता (पहिलो संशोधन)विधेयक, २०७९ राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त