Logo
मुख्य समाचार
धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते

काठमाडौं, साउन २१ गते । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको

राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई थप प्रभावित हुन दिँदैनौँ : अर्थमन्त्री पौडेल

ललितपुर, साउन २० गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने बताउनुभएको छ । भैसेपाटीस्थित मन्त्री निवासमा आइतबार अर्थमन्त्री पौडेलले विद्यमान

काभा महिला भलिबल : नेपाल इरानसँग पराजित

काठमाडौँ, साउन २० गते । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा इरानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार नेपाल इरानसँग ३–२ को

काँग्रेस नेता शाह दोस्रो पटक मुख्यमन्त्री बन्दै

धनगढी, साउन २० गते । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गर्नुभएको छ । उहाँले कांग्रेस र नेकपा ९एमाले० का प्रदेशसभा सदस्यको समर्थनमा

सार्वजनिक बसको प्रदूषण जाँच

कास्की, साउन २० गते । पोखरा महानगरपालिकाभित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँचको काम सुरु गरिएको छ । यातायात व्यवस्था कार्यालयले पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो

नयाँ गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा पलाएको छ : नेता बस्नेत

भक्तपुर, साउन २० गते । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले-कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताउनुभएको छ । यहाँ आज उहाँले विकास

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौँ, साउन २० गते । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गर्नुभएको छ । जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई

प्रधानमन्त्री ओलीले दिनुभयो महिला भलिबल टिमलाई बधाई

काठमाडौँ, साउन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला भलिबल टिमलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले नेपाली टिमलाई बधाई दिनुभएको हो।

सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाएरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । सामाजिक सञ्जालमा आफूलाई गतिलो रंगशाला बनाउनु पर्‍यो भन्ने सुझाव लगातार आइरहेको प्रधानमन्त्री

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्न लागिपरेका छौँ: प्रधानमन्त्री

काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिपरेको बताउनुभएको छ । शनिबार सामाजिक सञ्जालमा लेख्नुहुँदै प्रधानमन्त्री ओलीले