
काठमाडौँ, साउन २७ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल

काठमाडौं २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती हिनामिना नगर्ने बताउनुभएको छ । लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र

काठमाडौँ, २५ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रवारबाट काठमाडौंको पेरिसडाँडामा

काठमाडौँ, २५ साउन । कानून, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझावहरुलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले नेपालका

काठमाडौँ, २५ साउन । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा नेपालका बाल सुधार गृहमा

काठमाडौं, २४ साउन । संसदीय समितिले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीवारको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन,

काठमाडौं, २४ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिओल फ्लाइट रूट (भिएफआर) ले अनुमति नदिएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना भएको बताएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी क्याप्टेनकै

काठमाडौँ, साउन २४ गते । आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको बैठक बिहीबार बस्दैछ।

काठमाडौं, २४ साउन । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान

काठमाडौँ, साउन २३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गर्नुभएको छ। सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री