Logo
मुख्य समाचार
स्थिरताका लागि बनेकाले यो सरकारलाई असफल हुन दिइन्नँ, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताउनुभएको छ । नेपालका

मन्त्रालयगत योजनाका विषयमा आज प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन दिने

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान

स्कुल बस दुर्घटना अपडेट: आमा र छोराको मृत्यु

पोखरा, १४ साउन । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया

प्रस्तावित आयुक्त प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं, १४ साउन । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज बस्दै छ । संसदीय सुनुवाइ समितिका सचिवसमेत रहनुभएका संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर, ९ महिना जेल र ७० लाख जरिवाना

काठमाडौं, १३ साउन । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गरेको छ । सर्वोच्च अदालतले आज उहाँलाई दोषी ठहर गरेको हो । अदालतले उहाँलाई ६९ लाख १५ हजार जरिवाना

सौर्य विमान दुर्घटनाबारे लिङ्देनको प्रश्न: छानबिन गर्नुपर्ने मान्छेका आफन्तलाई आयोगको प्रमुख किन बनाइयो ? (भिडिओ)

काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन आयोगले निष्पक्ष रुपमा छानबिन गर्नेमा आशंका व्यक्त गर्नुुभएको छ। आइतवार

मुख्यमन्त्री लामाले मङ्गलबार विश्वासको मत लिने

हेटौँडा, साउन १३ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले साउन १५ गते मङ्गलबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मुख्यमन्त्री

रास्वपाको कारबाही अवैधानिक भन्दै मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

कास्की, साउन १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । ढकाललाई

हवाई दुर्घटनासम्बन्धी प्रतिवेदन : कार्यान्वयन नै हुँदैन सुझाव

काठमाडौँ, साउन १३ गते । सरकारले हवाई दुर्घटना न्यूनीकरण गर्न अनेकौँ प्रयास गर्दै आए पनि अपेक्षित प्रगति हासिल हुन सकेको छैन । भौगोलिक अवस्थिति, मानवीय त्रुटि र प्राविधिक कमजोरीका कारण राज्यको

आयो लचिलो मौद्रिक नीति : सेयर बजार र निर्माण क्षेत्र चलायमान हुने

काठमाडौं, ११ साउन । केन्द्रीय बैंकले तुलनात्मक रुपमा निकै लचिलो र खुकुलो मौद्रिक नीति ल्याएको छ । नीतिले ब्याजदर थप घटाउने र कर्जा प्रवाह बढाउने देखिएको छ । नीतिगत दर