Logo
मुख्य समाचार
निर्वाचनमा तालमेल गर्ने निर्णय संविधानविपरित: रावल

काठमाडौँ, २० साउन । नेकपा(एमाले)का नेता डा.भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको बताएका छन् । रिपोटर्स क्लव

मेहनत गरे बहुमतको सरकार बनाउन सकिन्छ: अध्यक्ष ओली

काठमाडौँ, २० साउन । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा

भदौ पहिलो साताभित्र सीट बाँडफाँड गरिसक्ने गठबन्धनको निर्णय

काठमाडौँ, २० साउन । सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले भदौ पहिलो साताभित्र सीट

बन्द उद्योगलाई सञ्चालनमा ल्याए औद्योगिक उत्पादन बढ्न सक्छः मन्त्री बडू

कैलाली, २० साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने

निर्वाचनको नाममा मनपरी: २२ करोडको प्रिन्टर र ५८१ ल्यापटप प्रयोगविहीन

काठमाडौँ, २० साउन । निर्वाचन गराउने नाममा निर्वाचन आयोगले अनावश्यक वस्तु खरिद गरी राज्यको खर्च बढाउने कार्य गरेको पाइएको छ । आयोगल २०७४ सालमा सम्पन्न निर्वाचनलाई लक्षित गरी खरिद गरेको

‘एमालेसँग एक्लै भिड्ने पार्टी नै नेपालमा छैनन्’

काठमाडौँ, २० साउन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी चुनाव एमाले भर्सेस गठबन्धन हुने बताएका छन् । पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा पौडेलले हालै सम्पन्न स्थानीय चुनाव जस्तै

व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध

काठमाडौँ, २० साउन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका महत्वपूर्ण मन्त्रालयका सचिव सरुवा गर्ने एजेन्डा रहे

राजनीति छाड्न खोजेपनि परिस्थितिले छाड्न दिँदैन: नेपाल

काठमाडौँ, १९ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीति छाड्न खोजेपनि परिस्थितिले छाड्न नदिएको बताएका छन् । बिहीबार आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले पाँच वर्षपछि आफूले राजनीति छाड्ने

निर्वाचनको मिति तय भएको छ, हामी खुुुसी छौँ: उपाध्यक्ष नेम्वाङ

रुपन्देही, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा

हामी मंसिर ४ गते निर्वाचन गर्न सबै ढंगले तयार छौँ: प्रमुख आयुक्त

काठमाडौँ, १९ साउन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न आयोग सबै ढंगले तयार रहेको बताएका छन् । उनले कानुनबमोजिम १२० दिनको निर्वाचन अवधि माग