Logo
मुख्य समाचार
महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै एमाले

काठमाडौँ, १६ साउन । नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो ।

संसदीय समितिलाई कल डिटेलसमेत हेर्न दिइएन: ओली

काठमाडौँ, १५ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश पोखेका छन् । खिर खाने दिनको

गुनासो नआउने गरी काम गर्नुहोस्: कार्की

काठमाडौँ, १५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८र७९ को

आयल निगमलाई निजीकरण गर्ने योजना छैन: बडू

काठमाडौँ, १५ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् । अर्बौँ रुपैयाँको कमिसन लिएर निगमलाई निजीकरण गर्न लागिएको

एकैदिन ६२० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १५ साउन । देशभर पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच

निर्मलराज काफ्ले ब्राजिलका लागि राजदूत नियुक्त

काठमाडौँ, १५ साउन । संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा काफ्लेलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले

साउदी अरबमा एक वर्षमा २०६ नेपालीले गुमाए ज्यान

काठमाडौँ, १५ साउन । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको

खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ: ऊर्जामन्त्री भुसाल

काठमाडौँ, १५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको

ऋण तिर्ने उपाय पहिल्याउन दलहरूलाई श्रीलङ्काली राष्ट्रपतिको आग्रह

कोलम्बो, १५ साउन । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघिबढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका

जनार्दन शर्मा नै पुनः अर्थमन्त्रीमा नियुक्त हुने

काठमाडौँ, १५ साउन । जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको