Logo
मुख्य समाचार
एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने

काठमाडौँ, १५ साउन । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका

खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, १५ साउन । खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता

नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि फिर्ता पठाउने राष्ट्रपति द्विविधामा

काठमाडौँ, १५ साउन । लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको

न्युजिल्याण्डका ३२ जना अधिकारी रुसको कालो सूचीमा

रूस, १४ साउन । रूसी विदेश मन्त्रालयले शनिबार ३२ जना न्यूजील्याण्डका अधिकारीहरूलाई कालो सूचीमा राखेको छ । ‘न्यूजील्याण्डले रुसी नागरिकहरू माथि प्रतिबन्ध बढाउँदै लगेपछि प्रतिक्रिया स्वरूप ३२ न्यूजील्याण्डका अधिकारीहरूलाई राष्ट्रिय

संसदीय विशेष समितिको प्रतिवेदन मान्य हुँदैन: ओली

काठमाडौँ, १४ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने बताएका छन् । बहुमत र अल्पमतका आधारमा प्रतिवेदन

पुन: एकपटक प्रधानमन्त्री हुने इच्छा छ: प्रचण्ड

काठमाडौँ, १४ साउन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुन: एक पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन

पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म दिगो रहन्छ: माधव नेपाल

डोटी, १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी

मुलुकको अर्थतन्त्रमा संकट देखिनुको प्रमुख जिम्मेवार कम्युनिष्ट: सिंह

काठमाडौँ, १४ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताकार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनु पर्ने बताएका छन् । कांग्रेस कार्यकर्ता भएपछि उसले हरेक गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण

कोरोना भाइरस: भारतमा २० हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, १४ साउन। भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८

रवीन्द्र भन्छन्, ‘हृदयेन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु’

काठमाडौँ, १४ साउन । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको उल्लेख गरेका छन् । हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा