Logo
मुख्य समाचार
भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थाल्यो

भारत, २१ असार । भारतमा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतमा अहिले

काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

काठमाडौँ, २१ असार । देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको

पेट्रोलियम पदार्थको फेरि बढ्यो मूल्य

काठमाडौँ, २० असार । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ: थापा

काठमाडौँ, २० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिएका

राज्य सञ्चालक गलत हुँदा देशले समस्या भोग्नु पर्यो: केसी

बुटवल, २० असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुँदा देशले समस्या भोग्नु परेको बताएका छन् । अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ, २० असार । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शितल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । मन्त्रीहरू मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद

ललिता निवास जग्गा प्रकरणमा सरकारले चासो दिएन: सुवाल

काठमाडौँ, २० असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

रासायनिक मलको अभाव जतिसक्दो चाँडो व्यवस्थापन गर्नुस्: सांसद

काठमाडौँ, २० असार । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे

एसपीपीमा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउनुहोस्: ओली

काठमाडौँ, २० असार । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले

मन्त्रिपरिषद् पुनर्गठन: जसपाबाट तीन मन्त्री थपिए

काठमाडौँ, २० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । राष्ट्रपति