Logo
मुख्य समाचार
प्रचण्डले भने, ‘माओवादीले मात्रै नैतिकता र त्यागको संस्कार देखाउँछ’

काठमाडौँ, २३ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताएका छन्

जनताका हित र संरक्षणका लागि सङ्घीयता आवश्यकः मन्त्री श्रेष्ठ

ललितपुर, २३ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताकोे हित र संरक्षणका लागि सङ्घीयता आवश्यक भएको बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै

फुटपाथमा व्यापार गर्न दिने नीति छैन: काठमाडौँ महानगरपालिका

काठमाडौँ, २३ असार । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका

अर्थ मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हाल्ने

काठमाडौँ, २३ असार । अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्ने भएका हुन् । शर्माले राजीनामा दिएपछि राष्ट्रपति

डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप

काठमाडौँ, २३ असार । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको थियो ।

तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैन: पुन

काठमाडौँ, २२ असार । नेकपा (माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता वर्षमान

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन: पोखरेल

धनगढी, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा

जनार्दन शर्माले भने: अर्थमन्त्रीकै हैसियतमा बोल्छु

काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थमन्त्रीकै हैसियतमा संसदमा सम्बोधन गर्न उपस्थित भएको बताएका छन् । नेकपा एमालेले अथर्मन्त्रीको हैसियतमा सम्बोधन गर्न नपाउने अडान राखेपछि उनले पनि आफू

एमालेद्वारा संसद् बैठक बहिस्कार

काठमाडौँ, २२ असार । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जर्नादन शर्मालाई बोल्न दिइएपछि नेकपा (एमाले)ले संसद् बैठक बहिस्कार गरेको छ । बुधबारको बैठकमा अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

‘एमालेको बटमलाईन अर्थमन्त्रीको राजीनामा वा बर्खास्ती’

काठमाडौँ, २२ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग