
काठमाडौँ, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन् । उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ

काठमाडौँ, १५ असार । एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् । अहिले सत्ता

काठमाडौँ, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धतिलाई सवल बनाउन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्ने बताएका छन् । जननेता मदन भण्डारीको ७१औँ

चितवन, १४ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाइ भएको बताएका छन् । एकहत्तरौँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आयोजना गरेको ‘जनताको बहुदलीय

श्रीलङ्का, १४ असार । श्रीलङ्काले अत्यावश्यक बाहेकका गाडीहरूलाई पेट्रोलियम पदार्थ बिक्री बन्द गरेको छ । खराब आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले जुलाई १० तारिखसम्मका लागि सार्वजनिक बस, रेल, चिकित्सा सेवा र

काठमाडौँ, १४ असार । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौँस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका हुन् ।

काठमाडौँ, १४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तिकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउनुपर्ने बताएकी छिन् । संसद्मा विनियोजन विधेयकमाथिकाे छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार

काठमाडौँ, १४ असार । वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । आज अपराह्न काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गौतमले नयाँ दल गठनको घोषणा गर्न लागेका हुन् ।

काठमाडौँ, १४ असार । माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले विश्व व्यवस्थामा ठूलै परिवर्तनको संकेत देखापरेको बताएका छन् । पुनले संसारभर पुँजीवादी विश्व व्यवस्थाको विकल्प खोज्न थालिएको बताए ।

अमेरिका, १४ असार । अमेरिकाको टेक्ससको सान एन्टोनियो भन्दा केही पर एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना मृत अवस्थामा फेला परेका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार फरक-फरक