
काठमाडौँ, १६ असार । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीमा एक्लौटी भएको आरोप लगाएको छ । आज अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा बसेको कोइराला समूहको बैठकले भ्रातृ संस्थामा नेतृत्वले एक्लौटी गरेको ठहर

वीरेन्द्रनगर, १६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण

काठमाडौँ, १६ असार । सत्ता साझेदार नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुईतिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन् ।

काठमाडौँ, १६ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले डाक्टरहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । बिहीवार नेपाल स्वास्थ्य प्राविधिक सङ्घको ४४

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, १६ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् । ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित

काठमाडौँ, १६ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानबिन गर्न माग गरेका छन् ।

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् । ६४ औं संसद

काठमाडौँ, १६ असार । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत

महाराष्ट्र, १६ असार । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । सामाजिक सञ्जालबाट उनले मुख्यमन्त्री