Logo
मुख्य समाचार
नागरिकता विधेयक धेरै दिन सदनमा नरहोस् भन्नेमा छौँ: गृहमन्त्री

काठमाडौँ, १३ असार । गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताएका छन् । राष्ट्रियसभामा आज विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने

‘प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत ल्याउनुपर्छ’

काठमाडौँ, १३ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताएका छन् । सोमवार पार्टीको केन्द्रीय परिषद्को

अर्थमन्त्रीले भने, ‘देश र जनताको हितका लागि बजेट ल्याउँदा किन विरोध’

काठमाडौँ, १३ असार । अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले

संविधान र कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत हुन्छ: मन्त्री चौधरी

काठमाडौँ, १३ असार । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान एवं कानुन अनुसार काम गर्न मन्त्रालय तथा त्यसअन्तर्गतका विभाग र निकायका कर्मचारीलाई निर्देशन दिएका छन् । शपथ ग्रहणपछि आज मन्त्रालयमा

पालिकास्तरमै खानेपानीसम्बन्धी तथ्याङ्क प्रविष्ट हुने: मन्त्री चौधरी

काठमाडौँ, १३ असार । नेपाल सरकारले पालिकास्तरसम्मै खानेपानी तथा सरसफाइ स्वच्छतासम्बन्धी तथ्याङ्क प्रविष्ट हुनेगरी सूचना प्रणालीे विकास गरेको छ । उक्त प्रणालीमा मुलुकका ८८ पालिका आबद्ध भइसकेका र अन्य पालिका

परराष्ट्रमन्त्री भन्छन्, ‘मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तार भएको छ’

काठमाडौँ, १३ असार । परराष्ट्रमन्त्री डा नारायण खड्काले वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सम्बन्धमा परराष्ट्र

योगेश भट्टराईले माधव नेपाललाई भने: दुईसय वर्ष बाँचेर पदमा रहिरहनुहोस्

काठमाडौँ, १३ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई २ सय बाँचेर पदमा रहिरन शुभकामना दिएका छन् । माधव नेपालको आलोचना गर्दा एकीकृत समाजवादीका

जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्छ: थापा

काठमाडौँ, १२ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरेर प्रतिफल दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले

दर्जनौँ दबाब र प्रलोभन आए, प्रभावमा नपरी काम गरेँ: आले

काठमाडौँ, १२ असार । संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले मन्त्री हुँदा दर्जनौँ दबाब र आर्थिक प्रलोभन आउँदा पनि आफू प्रभावमा नपरेको बताएका छन् । आइतबार साँझ राजीनामा

किएभको आवासीय क्षेत्रमा रुसी आक्रमण

युक्रेन, १२ असार । रुसको आक्रमणविरुद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न जी-७ का नेताहरू जर्मनीमा छलफलमा जुटेका बेला आइतवार किएभको आवासीय एवम् आसपासको क्षेत्रमा डरलाग्दो विस्फोट भएका छन् ।