Logo
मुख्य समाचार
मन्त्री फेर्ने एकीकृत समाजवादीको निर्णय अलपत्र

काठमाडौँ, १० असार । नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) मन्त्री हेरफेरको विषयमा आन्तरिक संघर्षमा फसेको छ । समाजवादीले मन्त्री हेरफेल गर्ने सूची प्रधानमन्त्री शेरबहादुर

सहरको फोहोरको समस्या झनै विकराल बन्दै गयाे: झाँक्री

काठमाडौँ, ९ असार । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीवार काठमाडौँमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री

गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस्: तामाङ

काठमाडौँ, ९ असार । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गरेका छन् । उनले नै विसं २०७६ फागुन

सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छ: प्रचण्ड

काठमाडौँ, ९ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति

विप्लवका चार जना नेताले छाडे पार्टी

काठमाडौँ, ९ असार । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना  नेताले सामूहिक राजीनामा दिएका छन् । पूर्व पोलिटब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक

नेपाल प्रहरीमा सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

  प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार १७ एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव एवं

काँग्रेसभित्र पनि मन्त्री फेर्न दबाब

काठमाडौँ, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस

नागरिकता विधेयक अघि बढाउने गठबन्धनको निर्णय

काठमाडौँ, ८ असार । सत्तारूढ पाँच दलीय गठबन्धनले संसदमा विचाराधीन नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने

गठबन्धनमा अपमान गरियो: खनाल

काठमाडौँ, ८ असार । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धनभित्र आफ्नो पार्टीलाई अपमान गरिएको बताएका छन् । बुधबार काठमाडौँमा स्थानीय तहका जनप्रनिधिहरूलाई शुभकामना दिन आयोजित

इम्बोस्ड नम्बर प्लेटमा सरकारले संविधान मिच्यो: भिम रावल

काठमाडौँ, ८ असार । नेकपा एमालेका सांसद भिम रावलले सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको बताएका छन् । आज राज्य निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन अनुगमन