Logo
मुख्य समाचार
अस्पतालबाट क्याप्टेन मनिषले भने ‘जहाजलाई कन्ट्रोल गर्न सकिन’

काठमाडौं, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताउनुभएको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत क्याप्टेन मनिषले डा.

सौर्यको जहाज यसकारण लगिँदै थियो पोखरा, उडाउन अयोग्य थियो कि थिएन ?

काठमाडौँ, १० साउन । दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान आज ‘सी चेक’का लागि पोखरा जाँदै थियो । मर्मत गर्नका लागि पोखरा जान लागेको भए पनि जहाज उड्नको लागि योग्य थियो

विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण हुँदै, भोलिमात्र परिवारलाई बुझाइने

काठमाडौँ, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम आज पनि जारी छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका

विमान दुर्घटनाबारे विस्तृत छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,९ साउन ।  सरकारले आज भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे विस्तृत छानविन गर्न जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल

टेकअफ लगत्तै दाहिने मोडिने क्रममा यसरी भएको थियो जहाज दुर्घटना

काठमाडौं, ९ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ । बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक

जहाज दुर्घटना अपडेट: यसरी गरीएको थियो पाइलट मनिषको उद्दार (फोटो सहित)

काठमाडौं,९ साउन । सौर्य एअरलाइन्सको जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । अस्पताल श्रोतका अनुसार क्याप्टेन मनीष होसमा रहेको र सामान्य बोलचाल समेत

जहाज दुर्घटना अपडेट: पाइलटबाहेक कोही बाँचेनन्, १८ जनाको शव निकालियो

काठमाडौं,९ साउन ।  सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो । जहाजमा पाइलट सहित १९

जहाज दुर्घटना अपडेट: क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगियो

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । ९ एनए एमई कलसाइनको उक्त जहाजमा लागेको आगो अग्नि

मुख्यमन्त्री आचार्यसहित एमाले–कांग्रेसका ९ मन्त्रीले लिए शपथ

दाङ, ९ साउन । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य र एमाले–कांग्रेसका ८ बिना विभागीय मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक : कार्यदलले आज टुंगो लगाउँदै

काठमाडौं, ९ साउन । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई