Logo
मुख्य समाचार
पार्टीभन्दा मन्त्री शक्तिशाली

काठमाडौँ, २४ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ । सोमबार

ईश्वर पोखरेलले भने, ‘मन्त्रिपरिषद् हेरफेर गर्नु गठबन्धनको धन्दा हो’

काठमाडौँ, २३ जेठ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मन्त्रिपरिषद् हेरफेर गर्नु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृंखला भएको टिप्पणी गरेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त

प्रधानमन्त्रीद्वारा बिमस्टेक क्षेत्रका चुनौती सम्बोधन गर्न ऐक्यबद्धता

काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिएका

‘मन मिलुन्जेल प्रेम र नमिले बलात्कारका मुद्दा लगाउने प्रवृति बढ्यो’

काठमाडौँ, २३ जेठ । नेकपा एमालेकी सांसद गंगा चौधरीले बलात्कारका मुद्दामा हदम्याद जायज भएको तर्क गरेकी छन् । बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले संसदमा पेस गरेको विधेयकका विषयमा बोल्दै सोमवार

देश र नागरिकको काम गरेरै सात महिना बिताएँ: आले

काठमाडौँ, २३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताएका छन् । मन्त्री आलेले

पालैपालो मन्त्री बनाउनु जनता र लोकतन्त्रको लागि अत्यन्त घातक: रावल

काठमाडौँ, २३ जेठ । नेकपा एमालेका नेता भीम रावलले एकीकृत समाजवादीको मन्त्री हेरफेर गर्ने निर्णयप्रति विरोध जनाएका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन

सरकारले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य बनाउँदैछः गगन

काठमाडौँ, २३ जेठ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले दण्ड जरिबानाको

सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र

भारत, २३ जेठ । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको चिठी आएको छ ।​ सलमानका बुबा सलिम खान आइतबार बिहान ‘मर्निङ वाक’ जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ । नेकपा एसबाट सरकारमा मन्त्री बनेका

लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिन देउवा तयार

काठमाडौँ, २३ जेठ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने तयारीमा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लोसपा अध्यक्ष ठाकुरले नागरिकता विधेयक अघि बढाए आफ्नो पार्टी