Logo
मुख्य समाचार
कसैले सूचना लुकाउन खोजे मलाई खबर गर्नु: साम्पाङ

सुनसरी, २७ जेठ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनताले मागेका कुनै पनि सार्वजनिक सूचना दिइने बताएका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत कसैले सूचना लुकाउन चाहे आफूलाई

किन अलपत्र पारिँदै छ जबरा विरुद्धको महाअभियोग ?

काठमाडौँ, २७ जेठ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग झन्डै चार महिनादेखि अलपत्र परेको छ । १ फागुनमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगमाथि कुनै छलफल हुन सकेको छैन ।

स्थानीय तह निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल: पौडेल

काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तह निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको बताएका छन् । कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन

प्रदेश १ को नामकरणको विषयमा छलफल गर्न एमालेले बनायो समिति

विराटनगर, २६ जेष्ठ ।  प्रदेश १ को नामको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समिति बनाएको छ । नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले प्रदेशको नामाकरण

कतारका लागि नेपालको राजदूतमा नरेशविक्रम ढकाल नियुक्त

काठमाडौँ, २६ जेठ । कतारका लागि नेपालको राजदूतमा डा.नरेशविक्रम ढकाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनलाई संविधानको धारा २८२ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले

‘देवनागरी लिपि मास्ने कार्य असंवैधानिक’

काठमाडौँ, २६ जेठ । राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी

‘काठमाडौँमा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो’

काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका

पाठ्यक्रममा ई माने ‘ईसा’ कहाँबाट आयो ?- भीम रावल

काठमाडौँ, २६ जेठ । नेकपा एमालेका सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै

जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्नुस्: नेता सिंह

काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज आयोजना गरेको

एमालेले बालेन्द्र शाहलाई पूर्णरुपले सहयोग गर्छः सांसद राई

काठमाडौँ, २६ जेठ । प्रतिनिधि सभामा नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा