Logo
मुख्य समाचार
बजेटमा सपना मात्रै बाँडिएको छ: महासचिव पोखरेल

काठमाडौँ, २२ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाएका छन् । महासचिव पोखरेलले गठबन्धन सरकारले

एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो

  काठमाडौँ, २२ जेठ । नेकपा (एकीकृत समाजवादी)ले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाएको पार्टी केन्द्रीय

तीव्र विकासका लागि कार्ययोजना बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहका सरकारको सहकार्यमा पछि परेका प्रदेशहरूको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सुदूरपश्चिम सरोकार मञ्चको ११औँ

माधव नेपालले भने, ‘कांग्रेसका कारण केही स्थानमा पराजय भोग्नु पर्यो’

काठमाडौँ, २२ जेठ । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नुपरेको बताएका छन् । आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै

काठमाडौँ, २२ जेठ । तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई

गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको छ: प्रचण्ड

काठमाडौँ, २२ जेठ । सत्तासाझेदार दल नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताएका छन् । आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित

भोटरलाई अन्तरघाती भनेर पार्टीको दायित्व पूरा हुँदैन: घनश्याम भुसाल

काठमाडौँ, २२ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्थानीय निर्वाचनमा नेताहरूको भूमिका मूल्यांकन नगरीकन मतदाताहरूलाई अन्तरघातीको आरोप लगाउन नहुने बताएका छन् । भुसालले अध्यक्ष केपी शर्मा ओलीलगायत

भुसाललाई गरिएको कारवाही सिफारिसमा सचिव भट्टराईको असहमति

काठमाडौँ, २२ जेठ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि अनुशासन आयोगले कारवाहीका लागि गरेको सिफारिसमा असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा आवेग र उत्तेजनामा

राष्ट्रपति भण्डारीद्वारा विश्व वातावरण दिवसका अवसरमा सन्देश

काठमाडौँ, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस (जुन ५)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको

जलवायु परिवर्तनले नेपालजस्ता मुलुक बढी प्रभावितः प्रधानमन्त्री

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना