Logo
मुख्य समाचार
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनुहुने

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको

म्यासेन्जरबाट सन्देश पठाऔँ, भेटमा खादामाला प्रयोग नगरौँ : प्रधानमन्त्री ओली

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभेच्छुकलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना र बधाई दिँदा समयको पनि बचत

सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला

चितवन, १ साउन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उहाँहरु दुवैको शव घटनास्थलभन्दा

नदी किनाराका सुकुम्बासी बस्ती हटाउन अदालतको

काठमाडौं, १ साउन । काठमाडौं उपत्यकाभित्र सरकारी जग्गा कब्जा गरेर नदी किनारामा बसेका सुकुम्बासी बस्ती हटाउन आदलतले आदेश दिएको छ । आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले सुकुम्बासी बस्ती

आठबीसकोट बाढी: पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

रुकुमपश्चिम, १ साउन । रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

रुकुम पश्चिम, १ साउन । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । बाढीले घर बगाउँदा अन्य सात जना घाइते भएका छन् । सोमबार राती आएको बाढीले

नवनियुक्त प्रधानमन्त्री ओलीले साउन ६ गते संसदबाट देशबासीलाई सम्बोधन गर्ने

काठमाडौँ, ३१ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । आइतबार प्रधानमन्त्री नियुक्त भइ सोमबार शपथ ग्रहण गरेका ओलीले प्रधानमन्त्रीको

मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान

काठमाडौँ, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न आजको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शपथ लिएपछि

नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथमा जे देखियो (तस्वीरहरू)

काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनु भएको हो भने त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल