Logo
मुख्य समाचार
मंकीपक्सको अस्वभाविक फैलावट, सचेत बन्न सरकारको आग्रह

काठमाडौँ, ९ जेठ । मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ । विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर

राष्ट्रियसभा बैठक: आठ अध्यादेश स्वीकृत

काठमाडौँ, ९ जेठ । राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८,

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार: कस्ता आउलान् नयाँ कार्यक्रम ?

काठमाडौँ, ९ जेठ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । गठबन्धन सरकारको तर्फबाट

जनताको विश्वासलाई साकार गर्नेतर्फ लाग्नुपर्ने: नेता पौडेल

दमौली, ९ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले विजय

देशका ७२९ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ, ९ जेठ । निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका

हालसम्म ३२० पालिका प्रमुखमा कांग्रेसको जित

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख

शिवसताक्षीको प्रमुखमा एमालेका थोप्रा र उपप्रमुखमा कार्की विजयी

झापा, ९ जेष्ठ । शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा(एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार

गौरादहको प्रमुखमा एमालेका सुवेदी र उपप्रमुखमा राजवंशी विजयी

  झापा, ९ जेष्ठ । गौरादह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । गएराति सकिएको मतगणना अनुसार नगर प्रमुखमा एमालेका छत्रपति सुवेदी र उपप्रमुखमा जलवर्षा राजवंशी विजयी

गौरीगञ्जको अध्यक्ष र उपाध्यक्षमा महिला निर्वाचित

झापा, ९ जेष्ठ । गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेद्वार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित भएकी हुन् । यस्तै, नेकपा एमालेको उम्मेद्वार

कमलको अध्यक्षमा कांग्रेसका राई र उपाध्यक्षमा एमालेकी न्यौपाने निर्वाचित

झापा, ९ जेष्ठ । झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई तथा उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएका हुन् ।