Logo
मुख्य समाचार
कांग्रेस, एमाले र माओवादीबाट देशको परिवर्तन सम्भव छैन: लिङ्देन

काभ्रे, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबाट देशको परिर्वतन सम्भव नभएको बताएका छन् । बिहीबार काभ्रेको धुलिखेलमा आयोजित पत्रकार

जति धेरै राजनीतिक दल, त्यति धेरै अस्थिरता: पाेखरेल

काठमाडौँ, १९ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको

राप्रपाको प्रस्ताव: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजा

काठमाडौँ, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप परिवर्तनको लागि मुलुकको अभिभावकीय संस्थाका रूपमा राजा राख्न प्रस्ताव गरेको छ । धुलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले

प्रतिनिधिभसभा: निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक

काठमाडौँ, १९ जेठ । सांसदहरूले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक भएको बताएका छन् । प्रतिनिधिभसभाको आजको बैठकमा बजेटमाथि सैद्धान्तिक

‘गुणस्तरीय शिक्षाका लागि शिक्षक सवल बनाउनुपर्छ’

काठमाडौँ, १९ जेठ । प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको

बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ: गगन थापा

काठमाडौँ, १९ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९-०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिए

तत्काल वाम एकता हुने हल्लामा कुनै सत्यता छैन : माधव नेपाल

कर्णाली, १९ जेठ । नेकपा (एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)

प्रदीप ज्ञवाली भन्छन्, ‘बजेटले थप संकट ल्याउँछ’

काठमाडौँ, १९ जेठ । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल भइरहेको आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक

अमेरिकामा बन्दुकधारीको आक्रमणमा चार जनाको मृत्यु

अमेरिका, १९ जेठ । अमेरिकाको ओक्लाहोमामा एक जनाले गोली चलाउँदा चार जनाको ज्यान गएको छ। ओक्लाहोमाको मेडिकल भवनमा एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा

काठमाडौँ, १९ जेठ । नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो । शुक्रवार