Logo
मुख्य समाचार
वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डाः प्रधानमन्त्री देउवा

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उनले अहिले वातावरण

प्रचण्डले बालेनलाई बधाईं दिँदै भने, ‘तपाईंको जित क्रान्ति हो’

काठमाडौँ, २१ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् । भेटका

छुवाछुत अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक: राष्ट्रपति

काठमाडौँ, २१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन तीनै तहका सरकार र सरोकार

युरोपेली सङ्घद्वारा रुसबाट हुने इन्धन आयातमा प्रतिबन्ध

बेलायत, २१ जेठ । युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेको छ । तर आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा

लालपुर्जा भएका नेपालीलाई एसएसबी जमिन जोत्न दिने

कञ्चनपुर, २० जेठ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ । शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली

जिल्ला समन्वय समितिकाे चुनाव नसकी कार्यक्षेत्र नछाड्नू: निर्वाचन आयोग

काठमाडौँ, जेठ २० । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न सबै पालिकाका जनप्रतिनिधिलाई आग्रह गरेको छ । आयोगले शुक्रवार विज्ञप्ति निकालेर निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा

ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्: शर्मा

काठमाडौँ, २० जेठ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुमपश्चिममा निर्वाचित जनप्रतिनिधिसँग अर्थमन्त्री जनार्दन शर्माले अन्तरक्रिया गरेका छन् । उनले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग आज अर्थमन्त्रालयमा भेट गरी अन्तरक्रिया

बास्ताेला र वलीजी आत्मालाेचना गरेर पार्टीमा फर्किनुस्: विप्लव

काठमाडौँ, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । शुक्रवार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका

बजेट महत्वकाङ्क्षी नभई सन्तुलित र वास्तविक हो: अर्थमन्त्री शर्मा

काठमाडौँ, २० जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव

माओवादी सेवक हो भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस्: प्रचण्ड

काठमाडौँ, २० जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन् ।