Logo
मुख्य समाचार
बिर्तामोडको नगर प्रमुखमा प्रसाई र उपप्रमुखमा संग्रौला विजयी

बिर्तामोड , ६ जेठ । झापाको बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतारा (प्रसाईं) विजयी भएकी छन् भने उपप्रमुखमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित

बलात्कारपीडितको न्यायका लागि सबै एकजुट हुनुपर्छ: बराल

काठमाडौँ, ६ जेठ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बलात्कारपीडित युवतीको न्यायका लागि सबै एकजुट हुज आह्वान गरेकी छिन् । आफू पटक–पटक बलात्कार हुँदा पनि सहन बाध्य

हालसम्म ६३४ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ, ६ जेठ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ६ सय ३४ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय

एमालेका उम्मेदवार १७८ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी

काठमाडौँ, ६ जेठ । मतगणना सम्पन्न भएकामध्ये १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार ६३५ पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार

नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु

काठमाडौँ, ६ जेष्ठ । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार

बुद्धशान्तिको अध्यक्षमा काँग्रेसका प्रसाईं र उपाध्यक्षमा एमालेका खतिवडा निर्वाचित

झापा, ६ जेष्ठ । बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका मनोज प्रसाईं विजयी भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेका भवानीप्रसाद खतिवडा निर्वाचित भएका छन् । प्रसाईंले ३१०१ मतान्तरले नेकपा एमालेका

देशकाे अर्थतन्त्र गम्भीर स्थितिमा: चौधरी

काठमाडौँ, ५ जेष्ठ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले देशको अर्थतन्त्र गम्भीर स्थितिमा रहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट

आँखा चिम्लिएर जे बोलिदिए पनि हुन्छ भन्ने संस्कृति एमालेले सुरु गर्‍याे: रिजाल

काठमाडौँ, ५ जेष्ठ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा। मिनेन्द्र रिजालले आफ्नो धरातलभन्दा माथि उठी प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको बताएका छन् । आज बिहीवार प्रतिनिधि सभाको

स्थानीय तह निर्वाचनमा एमालेकाे जनमतमा तलमाथि भएकाे छैन: ज्ञवाली

काठमाडौँ, ५ जेष्ठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत् रहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा

गठबन्धनको सरकार सीमा समस्याबाट भाग्न खोज्यो: रावल

काठमाडौँ, ५ जेष्ठ । नेकपा एमालेका सांसद भीम रावलले पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार सीमा समस्याबाट भाग्न खोजेको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री